FAQs Complain Problems

सूचना तथा समाचार

कर्मचारी विदाई कार्यक्रम सम्पन्न ।

यस सरावल गाउँपालिका अन्तर्गत तिलकपुर स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट प्रदिप घिमिरे, सरावल स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट अम्बिका कुमारी मण्डल, बडहरा दुबौलिया स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट पर्शुराम साह र रामपुर खडौना स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट अधिकृत गोपाल प्रसाद पाण्डे ज्यूको सरुव

सरावल गाउँपालिकाको पाचौ गाउँसभाका केहि झलकहरु

आज मिति २०७६/०३/१० गतेको दिन बिहान ८:००  बजे सरावल गाउँपालिकाको सभा हलमा अध्यक्ष श्री राधेश्याम चौधरीको सभाध्यक्षतामा आर्थिक वर्ष २०७६/०७७ को लागि नीति कार्यक्रम तथा बजेट सम्बन्धि पाचौ गाउँसभा कार्यक्रम प्रारम्भ भयो l सो कार्यक्रममा आर्थिक बिधेयक २०७६, विनियोजन बिधेयक २०७६ र नीति, कार्यकम  तथा बज

Pages

//