मिति २०७५/१०/२९ गते निर्णय गरिएको सरावल गाउँपालिकाको चौथो गाउँसभा बैठक अर्को सूचना प्रकाशन नगरुन्जेल सम्मका लागि स्थगित गरिएको व्यहोरा
जानकारीका लागि अनुरोध गरिन्छ |
सरावल गाउँपालिकाद्वारा आयोगित सार्वजनिक सुनुवाई कार्यक्रम अर्को सूचना प्रकाशित नगरुन्जेल सम्मका लागि स्थगित गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ |