FAQs Complain Problems

सरावल गाउँपालिकाको दोस्रो गाउँ सभा वैठक मिति २०७४/१२/२५ गते देखि प्रारम्भ

सरावल गाउँपालिकाको दोस्रो गाउँ सभा वैठक आज मिति २०७४/१२/२५ गते देखि सरावल गाउँपालिकाको सभाहलमा गाउँपालिकाको अध्यक्ष , उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत ,सबै वडाध्यक्षहरु ,वडा  सदस्यहरु, कार्यापालिकको विषयगत प्रमुखहरुको उपस्थितिमा सरावल गा.पा.को विभिन्न विषयका  विधेयक, ऐन, कानूनहरुको  प्रस्तुति, छलफल भएको जानकारी गराइन्छ | 

आर्थिक वर्ष: