स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १९ को उपदफा ४ वमोजिम देहायको कार्यसूचीमा छलफल गरी निर्णय गर्न निम्न मिति र समयमा यस सरवाल गाउँपालिकाको तेस्रो गाउँसभा बैठक भएकोले यहाँको गरिमामय उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ |
आज मिति २०७५ / ०२/१७ गते प्रमुख प्रशासकीय अधिकृत श्री झाविश्वर रेग्मीको तथा कार्यपालिकाको सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा सरावल गाउँकार्यपालिकाको वडा नं.
मिति २०७४/१२/२३ गते सरावल गाउँ कार्यापालिका र क्रिम्सन अस्पतालको संयुक्त आयोजनामा सरावल गाउँपालिकाका जनताहरुलाई नि:शुल्क स्वास्थ्य सेवा उपलव्ध भएको जानकारी गराइन्छ | यस स्वास्थ्य शिविरमा गाउँकार्यापालिकको अध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखाका कर्मचारीहरुक साथसाथै २५० स्थानीय जनत