FAQs Complain Problems

सूचना तथा समाचार

सरावल गाउँपालिकाको दोस्रो गाउँ सभा वैठक मिति २०७४/१२/२५ गते देखि प्रारम्भ

सरावल गाउँपालिकाको दोस्रो गाउँ सभा वैठक आज मिति २०७४/१२/२५ गते देखि सरावल गाउँपालिकाको सभाहलमा गाउँपालिकाको अध्यक्ष , उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत ,सबै वडाध्यक्षहरु ,वडा  सदस्यहरु, कार्यापालिकको विषयगत प्रमुखहरुको उपस्थितिमा सरावल गा.पा.को विभिन्न विषयका  विधेयक, ऐन, कानूनहरुको  प्रस्तुति,

स्वास्थ्य संस्थाहरु गाऊंपालिकामा हस्तान्तरण

मिति २०७४/१२/१६ गते यस सरावल गा.पा. अन्तर्गत रहेका ६ वटा  स्वास्थ्य संस्थाहरु  जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम ) बाट गाऊंपालिकालाई जिल्ला  स्वास्थ्य  कार्यालयका  प्रमुख श्री अरुण कुमार महतो ज्यू बाट सरावल गा.पा.

सरावल गाऊं कार्यापलिका र भोक्राहा नरसिंह गाऊं कार्यापालिका बिच विकास तथा योजना सम्बन्धि अन्तरक्रिया कार्यक्रम

सरावल गाऊं कार्यापालिकाको आन्तरिक अवलोकन भ्रमणको कार्यक्रममा मिति २०७४/१२/१४ गते बुधबार सुनसरी जिल्लाको चिरौली स्थित भोक्राहा नरसिंह  गाउँ कार्यापालिकाको कार्यालयमा जिल्ला नवलपरासी बर्दघाट -सुस्ता पश्चिमको सरावल गाउँ कार्यापालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु  र भोक्राहा नरसिंह गाउँ कार्यापालिकाक

लोकसेवा आयोगको तयारी कक्षा संचालन सुरु गरिएको सम्बन्धि सूचना

सरावल गा.पा. को अरथिक सहयोग तथा मेगा लाईट एजुकेशन प्रा. लि. को प्रविधिक सहयोगमा लोकसेवा आयोगको ना.सु. तथा खरिदार पदको नि:शुल्क तयारी कक्षा संचालन भैरहेको छ | यस तयारी कक्षामा ७० जना विद्यार्थीहरुको सहभागिता रहेको छ|

Pages