FAQs Complain Problems

सूचना तथा समाचार

लोकसेवा आयोगको तयारी कक्षा संचालन सुरु गरिएको सम्बन्धि सूचना

सरावल गा.पा. को अरथिक सहयोग तथा मेगा लाईट एजुकेशन प्रा. लि. को प्रविधिक सहयोगमा लोकसेवा आयोगको ना.सु. तथा खरिदार पदको नि:शुल्क तयारी कक्षा संचालन भैरहेको छ | यस तयारी कक्षामा ७० जना विद्यार्थीहरुको सहभागिता रहेको छ|

१०८ वा अन्तरास्ट्रिय नारी दिवस कार्यक्रमको आयोजना

आज २०७४/११/२४ गते तदनुसार ८ मार्च २०१८ क अवसरमा " आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण : ग्रामिण तथा सहरी महिलाको जीवनस्तरमा रुपान्तरण " भन्ने नाराका साथ सरावल गा. पा. तथा राष्ट्रिय मानव अधिकार आयोग ,उपक्षेत्रीय कार्यालय बुटवलको संयुक्त आयोजनामा सरावल गा.पा.

अन्तराष्ट्रिय नारी दिवस मनाउने सम्बन्धमा

आगामी २०७४/११/२४ गते तदनुसार ८ मार्च २०१८ क अवसरमा " आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण : ग्रामिण तथा सहरी महिलाको जीवनस्तरमा रुपान्तरण " भन्ने नाराका साथ सरावल गा. पा. तथा राष्ट्रिय मानव अधिकार आयोग बुटवल ,क्षेत्रीय कार्यालय को संयुक्त आयोजनामा सरावल गा.पा.

Pages