FAQs Complain Problems

सूचना तथा समाचार

चौथो गाउँ सभा स्थगित गरिएको सम्बन्धमा

मिति २०७५/१०/२९ गते निर्णय गरिएको सरावल गाउँपालिकाको चौथो गाउँसभा बैठक अर्को सूचना प्रकाशन नगरुन्जेल सम्मका लागि स्थगित गरिएको व्यहोरा 

जानकारीका लागि अनुरोध गरिन्छ |

सार्वजनिक सुनुवाई कार्यक्रम स्थगित गरिएको सम्बन्धमा

 सरावल गाउँपालिकाद्वारा आयोगित सार्वजनिक सुनुवाई कार्यक्रम अर्को सूचना प्रकाशित नगरुन्जेल सम्मका लागि स्थगित गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ |

स्वास्थ्य शाखा कर्मचारी बिदाई कार्यक्रम

सरावल स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी श्री जोखन प्रसाद चौधरी र श्री सिता उपाध्याय लाइ बिदाई गरिएको छ | यस कार्यक्रममा सरावल स्वास्थ्य चौकीको व्यवस्थापन समितिका अध्यक्ष तथा सरावल गाउँपालिका वडा नं.

Pages