FAQs Complain Problems

अन्तराष्ट्रिय नारी दिवस मनाउने सम्बन्धमा

आगामी २०७४/११/२४ गते तदनुसार ८ मार्च २०१८ क अवसरमा " आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण : ग्रामिण तथा सहरी महिलाको जीवनस्तरमा रुपान्तरण " भन्ने नाराका साथ सरावल गा. पा. तथा राष्ट्रिय मानव अधिकार आयोग बुटवल ,क्षेत्रीय कार्यालय को संयुक्त आयोजनामा सरावल गा.पा. को केन्द्र मा नारी दिवस मनाइने व्यहोरा  जानकारी गराउदछौं |

आर्थिक वर्ष: