FAQs Complain Problems

१०८ वा अन्तरास्ट्रिय नारी दिवस कार्यक्रमको आयोजना

आज २०७४/११/२४ गते तदनुसार ८ मार्च २०१८ क अवसरमा " आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण : ग्रामिण तथा सहरी महिलाको जीवनस्तरमा रुपान्तरण " भन्ने नाराका साथ सरावल गा. पा. तथा राष्ट्रिय मानव अधिकार आयोग ,उपक्षेत्रीय कार्यालय बुटवलको संयुक्त आयोजनामा सरावल गा.पा. को केन्द्र मा १०८ वा नारी दिवस कर्यापलिकाका सम्पूर्ण जनप्रतिनिधिहरु तथा कर्मचारीहरु , राष्ट्रिय मानव अधिकार प्रतिनिधिहरु , महिला संघ प्रतिनिधिहरु को उपस्थितिमा कार्यक्रम को आयोजना गरियो |

आर्थिक वर्ष: